काठमाडौँ – न्याय सेवा आयोगले न्याय सेवाका अधिकृतहरुको सरुवा तथा नयाँ अधिकृतहरुको पदस्थापन गर्ने निर्णय गरेको छ। आयोगको शुक्रबार बसेको बैठकले एकैपटक सहसचिव, उपसचिव र अधिकृतको सरुवा गरेको छ। त्यस्तै आयोगले लोकसेवा आयोगबाट न्याय सेवा, सरकार वकिल र कानुनमा उत्तीर्ण भएका अधिकृतहरुलाई पनि पदस्थापन गरेको छ। हेर्नुहोस सूची को कहाँ सरुवा र पदस्थापन भए?