संसदीय सुनुवाइ समितिद्वारा न्यायाधीशमा सुवेदी र चुडालको नाम अनुमोदन

संघीय संसदको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको लागि प्रस्तावित न्यायाधीशहरू नहकुल सुवेदी र कुमार चुडालको नाम अनुमोदन गरेको छ । संसदीय सुनुवाइ समितिले शुक्रबार सुनुवाइ गरी प्रस्तावित नामहरूलाई सर्वसम्मतीले अनुमोदन गरकेो हो । संसदीय समितिमा दुवै न्यायाधीश विरुद्ध उजुरी परेको थियो । साथै प्रस्तावित न्यायाधीश नहकुल सुवेदीको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा समेत मुद्दा परेको […]

सम्बन्धित सामग्री

अनुमोदन रोकिएका प्रस्तावित दुई राजदूतको निर्णय भोलि हुने

काठमाडौँ – उजुरीका कारण संसदीय सुनुवाइ समिति अध्ययन गरेको दुई देशका लागि प्रस्तावित राजदूतबारे मंगलबार निर्णय हुने भएको छ। २० देशका लागि प्रस्तावित भएका राजदूतमध्ये सुनुवाइ समितिले १८ जनाको नाम अनुमोदन गरे पनि श्रीलंकाका लागि प्रस्ताव गरिएका वासुदेव मिश्र र डेनमार्कका लागि प्रस्ताव गरिएका रामस्वार्थ रायको नाम अनुमोदन हुन सकेको छैन। सुनुवाइ समितिमा परेका तीन […]