भारतले सौर्य ऊर्जालाई क्लिन र ग्रिन इजर्नीका रूपमा स्वीकार गरेको मात्र छैन, सौर्य ऊर्जाको क्षेत्रमा अनुदान उपलब्ध गराएको छ । ऊर्जा शक्तिबिना आजको दुनियाँ लगभग कल्पना गर्न सकिँदैन । अझ भन्नुपर्दा ऊर्जा विकास र समृद्धिको आधारशिला मानिन्छ । विश्वमा ऊर्जा आपूर्तिका अनेकन् स्रोतहरू आविष्कार भएका छन् । हाम्रो दक्षिणको छिमेकी विकासको रफ्तारमा कुद्दै गर्दा थर्मल, […]