साउदी अरेबियामा ‘डक्टर स्ट्रेन्ज’ लाई  प्रतिबन्ध

काठमाडौँ– बेनेडिक्ट कुम्बरब्याच अभिनीत सुपरहिरो फिल्म ‘डक्टर स्ट्रेन्ज-इन द मल्टिभर्स अफ म्याडनेस’ चर्चामा छ ।  मार्भलको पछिल्लो फिल्म ‘स्पाइडर म्यान : नो वे होम’ मा नै फिल्मको कथाको बारेमा दिइएको हिन्टले फिल्मलाई प्रतीक्षित बनाइरहेको छ । यद्यपि रिलिजको अन्तिम तयारीमा रहेको यो फिल्म विवादमा समेत फसेको छ । साउदी अरेबियासहित अरबका अन्य देशहरुमा रिलिज गर्न […]