बाढीले भत्कियो चन्द्रनहर

सयभन्दा बढी घर डुबानमा, सयौँ बिघामा लगाइएको धानबाली नष्ट अविरल वर्षापछि आएको बाढीले सप्तरीको सप्तकोसी नगरपालिका– ४ स्थित देशकै पुरानो चन्द्रनहर भत्काएको छ । अमहा, टेंग्रालगायत खोलाको बाढीले चन्द्रनहर भएको हो ।  नहर भत्किएर...

सम्बन्धित सामग्री

मुलुककै पुरानो चन्द्रनहर भत्कियो

सप्तरी– अविरल वर्षापछि आएको बाढीले सप्तरीको सप्तकोशी नगरपालिका–४ तुलसीचोकस्थित मुलुककै पुरानो चन्द्रनहर भत्किएको छ ।नगरपालिकाको अमाहा जुटपानी, सत्रापत्र, ट्याङ्ग्रा लगायतका खहरे खोलामा आएको बाढीले चन्द्रनहर भत्काएको –२ का वडाध्यक्ष जाहिर हुसेनले बताए । वडाध्यक्ष हुसेनका अनुसार अविरल वर्षाका कारण खहरे खोलाबाट आएको बाढीले नहर भत्किएको र अधिकांश वडा डुबानमा परेको छ । पूर्वमा सप्तकोशी नदी, […]

१० वर्षमा दोस्रो पटक भत्कियो चन्द्रनहर, सयौं घरमा पानी पस्यो

सप्तरीको सप्तकोशी नगरपालिका ४ स्थित चन्द्र नहर भत्किएर सयौं घरमा पानी पस्दा घरमा रहेका खाद्यान्य नष्ट भएको छ । अविरल वर्षासँगै सोमबार साँझ आएको बाढीले चन्द्र नहर कटान गरि भत्काउँदा...

बाढीले भत्कियो पुरानो चन्द्रनहर, सप्तरीका पाँच सय भन्दा बढी घर डुबानमा

जनकपुधाम : लगातार वर्षाको कारण आएको बाढीले सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्बर ४ स्थित पुरानो चन्द्रनहर भत्किँदा पाँचसय भन्दा बढी घर डुबानमा परेको छ। अमहा, टेंग्रालगायत खोलाको बाढीले दुई ठाउँमा चन्द्रनहर भत्काएको सप्तकोसी गाउँपालिकाका नगरप्रमुख उत्तम गौतमले जानकारी दिए। उनका अनुसार दुई स्थानमा गरि करिब ५० मिटर नहर भत्किएको छ।…