कांग्रेस डडेलधुराका पूर्वसभापति कर्ण मल्ल पार्टीबाट निष्कासित

काठमाडौं । नेपाली कांग्रेसले डडेलधुराका पूर्वसभापति कर्ण मल्ललालाई पार्टीबाटै निष्कासन गरेको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी मल्ललाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको जानकारी दिए । “नेपाली कांग्रेस डडेलधुराका निर्वतमान सभापति एवम् सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादु्र मल्लले नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) विपरीतका गतिविधि गरेकाले निजलाई नेपाली कांग्रेसको...

सम्बन्धित सामग्री