तिहारको माला उन्दै वनमाला

फूलखेती गर्दै आएका अर्का किसान कल्पना वनमालाका अनुसार एक रोपनीमा धान लगाउनुभन्दा फूल लगाउनु फाइदा हुने गरेको छ। उनले सोही कारण गत वर्ष चार आनामा मात्र लगाएको फूल खेतीलाई यो वर्ष ३ रोपनीमा फूलखेती गरेको बताइन्।

सम्बन्धित सामग्री

तिहारको झल्को सुरु, उनिन थाले मखमलीका माला (फोटो फिचर)

काठमाडौं : दशैँ सकिएर तिहार नजिकिँदै छ। तिहारका लागि पुष्प व्यवसायीहरूले फूलमालाको बिक्री वितरण सुरु गर्न थालिसकेका छन्।भक्तपुरको चाँगुनारायण नगरपालिका–९, ताथलीस्थित वनमाला टोलमा ढकमक्क फूलेको मखमली फूलले तिहार नजिकिँदै गरेको झल्को दिएको छ।यहाँका स्थानीयवासी व्यावसायिक रुपमा फूलखेती गर्ने गर्छन्। उनीहरू तिहारका लागि मखमली फूल टिप्न र बजारमा बिक्री वितरण गर्नका लागि तयारी सुरू गरिसकेका छन्। मखमलीको एउटा माला ३० देखि ३५ रुपैयाँमा बिक्री हुने गर्दछ। यस वर्षको भाइटीका कात्तिक २० गते

तिहारमा भक्तपुरको एउटै गाउँबाट तीन करोडको फूल बिक्री :: Pahilopost.com

भक्तपुर : तिहार नजिकिएसँगै भक्तपुरका ताथलीको वनमाला समुदायलाई मखमली फूलको माला उन्न भ्याइनभ्याई भएको छ। तिहारको भाइटीकाका लागि मखमलीको माला उन्न र बजार लान  केटाकेटी, महिला र पुरुषलार्इ भ्याइनभ्याई भएको हो। आयआर्जनको प्रमुख स्रोत फूलखेती बनाउँदै आएको ताथलीको वनमाला समुदायको ४० घरपरिवारलाई तिहारमा भ्याइनभ्याई भएको स्थानीयवासी विष्णु वनमालाले बताए।

एउटै गाउँबाट तीन करोडको माला बिक्री

भक्तपुर । तिहार नजिकिएसँगै परम्परागत रुपमा मखमली फूलखेती गर्ने ताथलीको वनमाला समुदायलाई मखमली फूलको माला उन्न भ्याइनभ्याई भएको छ ।  तिहारको भाइटीकाका लागि मखमली फूलमाला...

एउटै गाउँबाट तीन करोडको मखमली माला बिक्री

तिहार नजिकिएसँगै परम्परागत रुपमा मखमली फूलखेती गर्ने ताथलीको वनमाला समुदायलाई मखमली फूलको माला उन्न भ्याइनभ्याई भएको छ । तिहारको भाइटीकाका लागि मखमली फूलमाला उन्न चाँगुनारायण नगरपालिका– ९ को वनमाला समुदायका केटाकेटी, महिला र पुरुष माला उन्न र बजार पुर्याउन व्यस्त छन् ।