ओली दलाल पुँजीपति वर्गको एजेन्ट : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुँजीपति वर्गको एजेन्ट भएको आरोप लगाएका छन् । ओलीले बुधबार प्रचण्डमाथि सेयर कारोबारीले चन्दा नपाएको झोकमा सेयर बजारबारे टिप्पणी गरेको बताएका थिए । जवाफमा प्रचण्डले पुँजीवादको चरित्रबारे आफूले गरेको टिप्पणी सही नै रहेको बताएका छन् । उनले भनेका छन्, ‘साथै मार्क्सवाद र कम्युनिस्ट सिद्धान्तबाट कोसौँ टाढा भागेका ओलीबाट मैले भूमण्डलीकृत साम्राज्यवाद र वित्तीय एकाधिकार पुँजीवादबारे गर

सम्बन्धित सामग्री

पुँजीवादको चरित्रबारे मेराे विश्लेषण सही छ, ओली दलाल पुँजीपतिका एजेन्ट : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजको पुँजीवादको चरित्रबारे आफूले गरेको विश्लेषण सही रहेको दाबी गरेका छन् ।