चितवन - भारतीय कम्युनिष्ट पार्टीका नेता जोगिन्दर सिंहले नेपालमा हिन्दू राज्य र संवैधानिक राजतन्त्र ल्याउन गुप्त अभियान चलिरहको बताएका छन् । एमालेको १०औं महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै सिंहले यस्तो बताएका हुन् ।
यस्तै, उनले भारतको संविधान र लोकतन्त्र पनि खतरामा रहेको बताएका छन् । भारतमा पुलिसराज बनाउन खोजिएको र स…