भारतमा कोभिड–१९ बाट हुने मृत्यु चिन्ताजनक रुपमा बढ्यो, एकैदिन १७ सय ३३ जनाको मृत्यु

भारतमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या चिन्ताजनक रुपमा बढेको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा एकै दिन बुधबार (पछिल्लो २४ घण्टा) मा कोभिड–१९ बाट १७ सय ३३ जनाको ज्यान गएको हो । भारतमा अहिलेसम्म कोभिड–१९ बाट कुल चार लाख ९७ हजार ९७५ जनाको ज्यान गएको छ । नयाँ संक्रमित थपिने संख्या भने […]