एमालेले सुरु गर्‍यो चुनावलक्षित प्रदेशस्तरीय प्रशिक्षण

नेकपा (एमाले)ले आमनिर्वाचनका तयारीका लागि प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । चुनावलाई लक्षित गर्दै एमालेले प्रदेश हुँदै जिल्ला तहसम्म प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न थालेको हो । सोमबार मधेश प्रदेशको जनकपुरमा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको थालनी गरे ।

सम्बन्धित सामग्री

जसपाको कोशी प्रदेशस्तरीय प्रशिक्षण ओखलढुंगामा सुरु

काठमाडौं, २ मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपालको कोशी प्रदेशस्तरीय दुई दिवसीय प्रशिक्षण सुरु भएको छ । ओखलढुंगास्थित जिल्ला समन्वयको सभाहलमा आजदेखि सुरु भएको प्रशिक्षण कार्यक्रममा पार्टीका अध्यक्ष उपेन्द्र यादव, केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं कोसी प्रदेश समितिका इन्चार्ज रकम चेम्जोङ, केन्द्रीय कार्यकारिणी सदस्य रणध्वज कन्दङवालगायतका नेताहरुले प्रशिक्षण दिन लागेका छन् । प्रशिक्षण कार्यक्रममा […]

दोलखाको चरिकोटमा रास्वपाको बागमती प्रदेशस्तरीय प्रशिक्षण सुरु

दोलखा । राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम आजबाट दोलखाको चरिकोटमा सुरु भएको छ । पार्टीको नीति, सिद्धान्त र रणनीतिबारे पार्टी सदस्यहरूलाई जानकारी दिने उद्देश्यले प्रशिक्षण कार्यक्रम गरिएको हो । कार्यक्रमको उद्घाटन पार्टीका उपसभापति डोलप्रसाद अर्यालले घण्टी बजाएर गरे । कार्यक्रममा १३ जिल्लाका नेताहरूलाई सम्बोधन गर्दै अर्यालले विभिन्न निर्देशनसमेत दिएका थिए । उनले सबै […]

कोशीमा रास्वपाको दुईदिने प्रदेशस्तरीय प्रशिक्षण सुरु

सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टीको कोशी प्रदेशस्तरीय प्रशिक्षण शुक्रबार इटहरीमा सुरु भएको छ । पार्टीको नीति, सिद्धान्त र रणनीतिबारे पार्टी सदस्यहरूलाई जानकारी दिने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको हो। प्रशिक्षणको उद्घाटन पार्टीका उपसभापति डोलप्रसाद अर्यालले घण्टी बजाएर गरेका छन् । दुई दिनसम्म चल्ने कार्यक्रममा आज महामन्त्री डा. मुकुल ढकाल, सहमहामन्त्री एवं संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटी, […]

रास्वपाको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण भैरहवामा सुरु

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम आज (शुक्रबार)बाट भैरहवामा सुरु भएको छ। पार्टीको नीति, सिद्धान्त र रणनीतिबारे पार्टी सदस्यहरूलाई जानकारी दिने उद्देश्यले प्रशिक्षण कार्यक्रम गरिएको हो। कार्यक्रमको पार्टीका उपसभापति डोलप्रसाद अर्यालले घण्टी बजाएर उद्घाटन गरेका थिए। पार्टीका केन्द्रीय सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याल, प्रवक्ता डा. मुकुल ढकाल, सह–महामन्त्री कविन्द्र बुर्लाकोटी, […]

कर्णालीमा राप्रपाको प्रशिक्षण : पार्टीको स्थितिबारे समीक्षा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार प्रदेश राजधानी वीरेन्द्रनगरमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । कर्णालीमा राप्रपाको वर्तमान अवस्था र आगामी रणनीतिका विषयमा सो क्रममा गम्भीर समीक्षा हुने बताइएको छ । प्रशिक्षण कार्यक्रमका लागि उपाध्यक्ष एवम् प्रशिक्षण विभाग प्रमुख ध्रुव बहादुर प्रधान र उपाध्यक्ष मुकुन्द श्याम गिरी, सह–महामन्त्री धन बहादुर बुढा, केन्द्रीय सदस्य एवं निर्वाचन परिचालन समिति सदस्य सुनिता शाह लगायतका नेताहरु वीरेन्द्रनगरमा छन् । जिल्ला समन्वय समि

फेरि अर्को फुटका लागि एकता अभियान सुरु भएको छ : ओली

काठमाडौँ- एमाले अध्यक्ष केपी ओलीले फेरि अर्को फुटका लागि एकता अभियान सुरु भएको बताएका छन् । बुधबार एमाले बागमती प्रदेशस्तरीय प्रशिक्षण भेलामा सम्बोधन गर्दै ओलीले माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका पार्टीबीच समाजवादी केन्द्र निर्माणका विषयमा भइरहेको छलफलप्रति संकेत गर्दै ओलीले फुटका लागि एकता अभियान सुरु भएको बताएका हुन् । ‘आज तपाईँहरूले अखबारमा हेर्नुभएको छ नि एकता […]

वागमतीका १४ सय कार्यकर्तालाई प्रशिक्षण दिँदै एमाले

आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन लक्षित अगुवा कार्यकर्ता प्रशिक्षण सुरु गरेको नेकपा एमालेले बुधबार वागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्दैछ । काठमाडौंस्थित प्रज्ञा भवनमा हुने वागमती प्रदेशस्तरीय प्रशिक्षणमा करिव १४ सय प्रतिनिधि सहभागी हुने एमाले नेता आनन्द पोखरेलले जानकारी दिए । प्रदेशका अध्यक्ष, उपाध्यक्ष,जिल्लाका पदाधिकारी,जनवर्गीय संगठनका केन्द्रीय प्रतिनिधि, प्रदेश कमिटीका अध्यक्ष, पालिका अध्यक्ष लगायतलाई एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्य

निर्वाचनको तयारीका लागि एमाले सुरु गर्‍यो प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण

काठमाडौं । नेकपा (एमाले)ले आसन्न निर्वाचन तयारीका लागि प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । निर्वाचनलाई लक्षित गर्दै एमालेले प्रदेश हुँदै जिल्ला तहसम्म प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न थालेको हो । मधेश प्रदेशको जनकपुरमा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले सोमबार प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सुरुवात गर्नुभएको छ । मंगलबार प्रदेश १ को विराटनगर, बुधबार बागमतीको काठमाडौं, साउन ८ […]

नेकपा गठन भएसँगै षड्यन्त्र सुरु भयो - प्रचण्ड

कैलाली – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एमालेसँग पार्टी एकता गरेर नेकपा गठन भएपछि षड्यन्त्र सुरु भएको बताउनुभएको छ । धनगढीमा आज साेमवार आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उहाँले नेकपा एमालेसँग पार्टी एकता गरेर गलत नगरेको बताउँदै पार्टी एकतापछि माओवादी आन्दोलनलाई समाप्त पार्न देशी–विदेशी शक्तिले षडयन्त्र सुरु गरेको बताउनुभयो ।उहाँले माओवादी जनयुद्धको बलमा प्राप्त सङ्घीय समानुपातिक उपलब्धिलाई उल्ट्याउने सेटिङअन्तर्गत षड्यन्त्र भएको बताउँदै केपी ओलीले ठूलो षडयन्त्रअन्तर्गत संसद्...

सुदूरपश्चिम एमालेको प्रदेशस्तीय अभिमुुखीकरण धनगढीमा सुरु

१५ फागुन, धनगढी । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशमा स्थानीय तहको निर्वाचन केन्द्रित प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुुखीकरण कार्यक्रम आयोजना गरेको छ । केन्द्रीय स्कुल विभाग, स्थानीय तह विभाग र निर्वाचन विभागको संयुक्त आयोजना तथा सुदूरपश्चिम प्रदेश कमिटीको व्यवस्थापनमा आइतबार प्रदेशको अस्थायी राजधानी धनगढीमा सुरु भएको कार्यक्रम उपाध्यक्ष सुरेन्द्र पाण्डेले उद्घाटन गरे । सोमबारसम्म चल्ने अभिमुुखीकरण कार्यक्रममा […]