मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौँ । काठमाडौँको नाङ्लेभारेमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । शङ्खरापुर नगरपालिका वडा नं १ तल्लो नाङ्लेभारेमा जहरसिंह पौवाबाट मेलम्चीतर्फ जाँदै गरेको बा ४५ प ५४४१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४२ वर्षीय रामबहादुर तामाङको गए राति मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका तामाङको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल […]

सम्बन्धित सामग्री

मीनभवनमा जेब्राक्रसिङबाट बाटो पार गर्दैगर्दा मोटरसाइकलको ठक्कर, एकजनाको मृत्यु

काठमाडौं । काठमाडौंको मीनभवनअगाडि सडकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । काठमाडौंकै सुविधानगर बस्ने रामेछापका ६३ वर्षीय जीवनाथ गौतमको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा मीनभवनस्थित सिभिल अस्पतालमा मृत्यु भएको जनाइएको छ । जेब्राक्रसिङबाट बाटो पार गर्दै गरेका गौतमलाई वाग्मती प्रदेश ०२ ०३१ प ७५६२ नम्बरको...