कोरोनाका कारण आईपीएलका यी खेलाडीहरूले बाँकी खेल नखेल्ने

इन्डियन प्रिमियर लीग (आईपीएल) को १४औं सीजनमा आइतवारसम्म २० वटा खेल सकिएका छन् तर केही खेलाडीहरूले बाँकी खेल नखेल्ने निर्णय लिएका छन् ।  अस्ट्रेलियाका तीनजना खेलाडीहरू यस सीजनमा नखेल्ने भएका हुन् ।  एडम जाम्पा, केन रिचर्डसन र एन्ड्रु टायले भारतमा कोभिडका केसहरू बढिरहेको भन्दै आईपीएल २०२१ बाट हट्ने निर्णय लिएका हुन् ।  जाम्पा र रिचर्डसन आरसीबीमा थिए भने टाय राजस्थान रोयल्समा थिए ।    आइतवार दिल्ली क्यापिटल्सका खेलाडी रविचन्द्रन अश्विन पनि कोरोनाका कारण सीजनबाट हटेका छन् । कोरोनासँग लडिर...

सम्बन्धित सामग्री

साफ यु–२० नेपाली युवा टोली स्वदेश फर्किए

उपाधिको लक्ष्यसहित भारत प्रस्थान गरे टोलीले शुरुवाती दुई खेलमा राम्रो प्रदर्शन गरेपनि बाँकी दुई टोलीसँग अपेक्षा अनुसारको प्रदर्शन गर्न असफल भएको थियाे। कोरोनाका कारण उमेर समूहका खेल प्रभावित हुँदा खेलाडी खुला प्रतिष्पर्धाबाट छनोट गरिएको थियो।...

मुम्बईको लगातार दोस्रो हार, कोलकाताको स्थानमा बहार

ईन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले लगातार दोस्रो हार बेहोरेको छ । कोरोनाका कारण १४० दिनपछि भइरहेको सिजनको बाँकी खेल भएपछि दुवै खेलमा मुम्बई पराजित भएको हो ।

मुम्बईको लगातार दोस्रो हार, कोलकाताको स्थानमा बहार

ईन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले लगातार दोस्रो हार बेहोरेको छ । कोरोनाका कारण १४० दिनपछि भइरहेको सिजनको बाँकी खेल भएपछि दुवै खेलमा मुम्बई पराजित भएको हो ।

आजदेखि आइपिएल सिजन २०२१ का बाँकी खेल

कोरोनाका कारण रोकिएको आइपिएल सिजन २०२१ का खेलहरू आजदेखि सुरू हुँदैछ। युएईमा हुने खेलहरू आजदेखि १५ अक्टोबरसम्म संचालन हुनेछ।

आजदेखि आइपिएल सिजन २०२१ का बाँकी खेल

कोरोनाका कारण रोकिएको आइपिएल सिजन २०२१ का खेलहरू आजदेखि सुरू हुँदैछ। युएईमा हुने खेलहरू आजदेखि १५ अक्टोबरसम्म संचालन हुनेछ।

पीएसएल टिम लाहोरद्वारा सन्दिप रिलिज

काठमाडौं। पाकिस्तान सुपर लिग (पीएसएल)को टिम लाहोर क्वालन्डर्सले शनिबार नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई रिलिज गरेको छ। लाहोरले सन्दीपलाई रिलिज गर्दै पुनःराशिद खानलाई टिममा बोलाएको हो।कोरोना महामारीका कारण प्रतियोगिता स्थगित हुनु अघि लाहोरले राशिदकै स्थानमा सन्दिपलाई अनुबन्ध गरेको थियो। कोरोनाका कारण प्रतियोगिता स्थगित भएपछि कराँची पुगेका सन्दिप एक खेल नखेली घर फर्किएका थिए।पीएसएलको बाँकी २० खेलहरु युएईको आबुधाबीमा हुँदैछ।

पाकिस्तान सुपर लिगको बाँकी खेल युएईमा हुने

एजेन्सी। पाकिस्तान सुपर लिग (पीएसएल) टी-२० क्रिकेट प्रतियोगिताको बाँकी खेलहरु युएईमा आयोजना गर्नका लागि अनुमति मिलेको छ। क्रिकइन्फोकाअनुसार पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) को प्रस्तावपछि युएईको आबुधाबी सरकारले पीएसएल गर्न अनुमति दिएको हो। क्रिकइन्फोकाअनुसार प्रतियोगिता सामेल हुन अनिवार्य खोप लगाउनु पर्ने बताइएको छ। पीएसएलमा अब २० खेलहरु बाँकी रहेका छन्। यसअघि कोरोनाका कारण पिएसएल मार्च ४ मा स्थगित गरिएको थियो।

आइपीएलका बाँकी खेल खेलाउन चार राष्ट्र इच्छुक

कोरोना महामारीका कारण बीचमै स्थगन गरिएको इन्डियन प्रिमियर लिगको दोस्रो भाग आयोजनाका लागि एकपछि अर्को राष्ट्रले दाबी पेश गर्न थालेका छन्।इंग्ल्याण्ड र यूएईपछि अस्ट्रेलिया तथा श्रीलंकाले पनि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) समक्ष आइपीएल-२०२१ का बाँकी खेल आयोजना गर्न अफर गरेका छन्। आइपीएलको १४ औं सिजन २९ खेलपछि कोरोनाका कारण स्थगित गरिएको थियो।अब बाँकी बचेका ३१ खेलका लागि बीसीसीआईले २० दिने सिजनको खोजी गरिरहेको छ। यसअघि दक्षिण अफ्रिका तथा यूएईले आइपीएल होस्ट गरिसकेका छन्। गत संस्करणको

च्याम्पियन्स लिग पोर्चुगलमा

न्योन । युरोपियन फुटबलको सर्वाेच्च निकाय (यूईएफए)ले कोरोना महामारीका कारण प्रभावित बनेको यो सिजनको यूईएफए च्याम्पियन्स लिगको बाँकी खेल सकाउनका लागि ‘मिनी टुर्नामेन्ट’को अवधारणा अघि सारेको छ । त्यही मिनी टुर्नामेन्ट यूईएफएले पोर्चुगलको लिस्वनमा हुन सक्ने बताएको छ । यो सिजनको च्याम्पियन्स लिगको फाइनल टर्कीको इस्तानुबुलमा हुने तय भए पनि कोरोनाका कारण प्रभावित बनेको थियो …