१० साउन, पोखरा । बागलुङका पूर्ण शिरिषले २ सय सीसीको मोटरसाइकल किनेर गत साल असार २७ गते यातायात व्यवस्था कार्यालय (सवारी) कास्कीमा दर्ता गराए । एक वर्षभित्र उनले नवीकरण गर्नुपर्नेमा उनी २ दिन ढिला गरी यातायात कार्यालय पुगे । ४ हजार ५ सय रुपैयाँ वार्षिक सवारी कर लाग्ने अनुमानसहित उनी कार्यालय पुगेका थिए । तर, […]