हिजो राजाको इतिहास मेटायौ, आज तिमीहरूको इतिहास मेटियोः ज्ञानेन्द्र शाही

नागढुंगा–सिस्नेखोला सुरुङमार्गबाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नाम हटाइएको भन्ने चर्चाबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन्। शाहीले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै इतिहास मेटाउने प्रवृत्ति अन्ततः सबैका लागि प्रत्युत्पादक हुने टिप्पणी गरेका छन्। उनले “हिजो राजाको इतिहास मेटाइयो, आज अरूले तिमीहरूको इतिहास मेटाइदिए” भन्दै विगतमा राजसंस्थासँग जोडिएका संरचना तथा […]