पाकिस्तानले अफगान शरणार्थी रिहा गर्ने

कानुनी कागजात नभएको आरोपमा पाकिस्तानमा पक्राउ परेका ३ सय अफगान शरणार्थीलाई पाकिस्तान सरकारले रिहा गर्ने भएको छ । इस्लामाबादस्थित अफगान दूतावासका अधिकारीले पाकिस्तानी अधिकारीसँग कुराकानी गरेपछि पाकिस्तानले पक्राउ गरेका तीनसय शरणार्थी रिहा हुने भएका हुन् ।