फार्मेसीसम्बन्धी काम गर्ने भन्दै आफ्नै साझेदारलाई आपराधिक विश्वासघात गरेको आरोपमा पौडेलविरुद्ध मुद्दा दायर

फार्मेसीसम्बन्धी काम गर्ने भन्दै एक कम्पनी दर्ता गरेर आफ्नै शाझेदारलाई अपराधिक विश्वासघात गरेको भन्दै कास्कीका शिव पौडेलविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो।

सम्बन्धित सामग्री

राहुल महरासहित तीन जनाविरुद्ध मुद्दा दायर

विद्युतीय चुरोट (भेप) मार्फत अवैध रूपमा सुन तस्करी र बिक्री प्रकरणमा सहभागी भएको अभियोगमा थप चार जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले अभियोगपत्र दर्ता गरेको हो । राज्यलाई लाभ हुने राजस्वमा हानि नोक्सानी पु¥याई आपराधिक लाभ लिएको अभियोगमा मुद्दा दायर गरिएको हो । सङ्गठित अपराध निवारण ऐन तथा भन्सार ऐनविपरीतको कसुरमा मुद्दा दायर गरिएको हो । आपराधिक विश्वासघात तथा भन्सार चोरी पैठारीमा मुद्दा दायर भएको छ ।