२१ असोज, गुल्मी । नेपाली कांग्रेस गुल्मीको १४ औं महाधिवेशन अन्र्तगत स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । जिल्लाका दुई नगरपालिका र १० वटा गाउँपालिका गरी १२ स्थानीय तहमध्ये २ वटामा निर्वाचन मार्फत र १० वटामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको छ । बुधबारसम्म चलेको अधिवेशनबाट मुसिकोट नगरपालिकामा मोहन घिमिरे र कालीगण्डकी गाउँपालिकामा निमबहादुर श्रीस […]