सल्यानबाट गत वर्ष १७ करोड बढीको जडिबुटी निकासी

सल्यान : गत आर्थिक वर्ष २०७६/०७७ मा सल्यानबाट १७ करोड रुपैयाँ बढीको जडिबुटी निर्यात भएको छ। टिमुर, रिठ्ठा, तेजपात, दालचिनीको बोक्रा,  घोडाताप्रे, पाखनवेद लगायत बहुमूल्य जडिबुटी जिल्लाबाट अन्यत्र पठाइएको हो।​ डिभिजन वन कार्यालय सल्यानका अनुसार गत आर्थिक वर्षभित्र राष्ट्रिय वनमा ९५ हजार किलो र ...