काठमाडौँ । उपत्यकामा जारी निषेधाज्ञाबारे थप निर्णय गर्न आज (सोमबार) बसेको उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले भोलिदेखि सार्वजनिक सवारी साधन जोरबिजोर चल्न दिने निर्णय गरेको छ । निषेधाज्ञालाई खुकुलो पार्दै एक साता थप गर्ने निर्णय बैठकबाट गरिएको छ भने किराना तथा खाद्यान्न पसल दिनभर खुल्न दिने तथा बार अनुसार खोल्न पाउने भनिएका […]