काठमाडौं, २१ असोज । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका प्रभावशाली युवा नेता तथा पूर्वमन्त्री गगनकुमार थापाले आफूले देशभरिका पार्टी नेता तथा कार्यकर्ताको आर्शिवाद लिएर आगामी १४औं महाधिवेशनमा महामन्त्रीमा उम्मेद्धवारी दिएको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आफ्नो ध्यान कांग्रेस थला नपरोस […]