काठमाडौं । चोटबाट ग्रसित महिला राष्ट्रिय क्रिकेट खेलाडी कविता गौतमलाई नेपाली क्रिकेट समर्थक समाज (एनसीएसएस) ले आइतबार ८० हाजर रुपैयाँ नगद सहयोग गरेको छ ।
‘कविताको दुखाई, समर्थकको मल्हम’ अभियानबाट संकलित रुपैयाँ आज समाजका अध्यक्ष नारायण पराजुलीले कवितालाई हस्तान्तरण गरेका हुन् । कविता अहिले चोटबाट मुक्त भै काठमाडौंमै फिट हुने प्रयासमा...