पाकिस्तान-अफगानिस्तान नाका पुनः खुल्ला

इस्लामावाद । पाकिस्तान र अफगानिस्तानको सीमा नाका पुनः सञ्चालन हुन थालेको छ । झन्डै एक महिनादेखि बन्द रहेको चामन नाका मंगलवारदेखि खुल्ला भएको पाकिस्तानी सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । नाका खुलेसँगै नाकाबाट सामानहरू ओसार पसार गर्न थालिएको छ भने मानिसहरू पनि आवत जावत गर्न थालेका छन् । उनीहरूलाई सरकारी अधिकारी तथा सुरक्षाकर्मीहरूले परीक्षण गरी […]