चितवन । उपरदाङगढीमा पिकनिक खाएर फर्कँदै गर्दा शनिवार भएको स्कुल बस दुर्घटनामा घाइते भएकामध्ये एक विद्यार्थीको मृत्यु भएको छ । पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत ८ वर्षका आरम्भ पोखरेलको आज बिहान मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ । चितवन प्रहरीका डिएसपी ज्ञानकुमार महतोका अनुसार कालिका नगरपालिका-३ बस्ने सावित्री पोखरेलका-८ वर्षका छोरा आरम्भको आज बिहान […]