गण्डकीमा नयाँ सरकार गठनको आह्वान, दलहरूलाई २४ घण्टाको समय

 काठमाडौं : गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाको समय दिएर नयाँ सरकार गठनको आह्वान गरेकी छिन्।मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न असफल भएपछि उनले शुक्रबार नयाँ सरकारको गठनको आह्वान गरेकी हुन्। त्यसका लागि उनले दलहरूलाई शनिबार दिउँसो ३ बजेसम्मको समय दिएकी छिन्।मुख्यमन्त्री गुरुङ संविधानको धारा १६८ (३)  बमोजिम ठूलो दलको हैसियतमा नियुक्त भएका थिए। ३० दिनभित्र विश्वासको मत लिनुपर्नेमा उनी असफल भएपछि नयाँ सरकार गठनको प्रक्रिया अघ

सम्बन्धित सामग्री

गण्डकीमा नयाँ सरकारको दाबी पेश गर्न २३ घण्टाको समय

पोखरा। गण्डकी प्रदेशमा नयाँ मुख्यमन्त्रीको नियुक्तिका लागि दाबी पेश गर्ने समय दलहरुले २३ घण्टाको समय पाएका छन्। प्रदेशप्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्रीको दाबीका लागि शनिबार ३ बजेसम्मको समय दिएकी हुन्। संविधानको धारा १६८(३) बमोजित गठन भएका मुख्यमन्त्री गुरुङ पदमुक्त भएको खबर प्रदेश सचिवालयले शुक्रबार पठाएलगत्तै प्रदेशप्रमुख पौडेलले १६८(५) अनुसार सरकार गठनको प्रक्रिया सुरु गरेकी हुन्।

Dekhapadhi

गण्डकीमा नयाँ सरकार गठन आह्वान : शनिवार ३ बजेसम्म समय

काठमाडौँ । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ ।  गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनका लागी आह्वान गरेकी हुन् ।  नयाँ सरकार दाबी गर्न शनिवार तीन बजेसम्मको समय दलहरूलाई उपलब्ध गराइएको छ ।

HamraKura

गण्डकीमा काँग्रेसहितको गठबन्धनले आजै सरकार गठनका लागि दाबी पेस गर्दै

गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलद्वारा २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेपछि विपक्षी गठबन्धनले आजै दाबी पेस गर्ने भएको छ । नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चा सम्मिलित गठबन्धनका बहुमत सांसद शशरीर शुक्रबार अपरान्ह ५ बजेपछि प्रदेश प्रमुखको कार्यालय जाने काँग्रेस सांसद विन्दुकमार थापाले रातोपाटीलाई जानकारी दिए । त्यसका लागि प्रदेश प्रमुख पौडेलसँग समय पनि मागिएको उनको भनाइ छ । अहिले गठबन्धनका सांसदहरु भेला हुने क्रम सुरु भएको छ । थापाका अनुसार काँग्रेस स

Ratopati

गण्डकी प्रदेश : २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान

गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) बमोजिमको सरकार गठनको लागि आह्वान गरेकी छन् । मुख्यमन्त्रीले बिहीबार प्रदेशसभामा विश्वासको मत नपाएपछि शुक्रबार  पौडेलले २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् ।प्रदेश प्रमुखको कार्यालयबाट जारी भएको विज्ञप्तीमा शनिबार दिउँसो ३ बजेसम्मको लागि सरकार गठन गर्ने समयसीमा तोकिएको छ ।  नयाँ सरकारको दाबी गर्ने विपक्षी गठबन्धनको तयारी छ । उनीहरुले आज नै आवश्यक ३१ सांसद सशरीर उपस्थित भई सरकारमा आफ्नो ब

Ratopati

गण्डकी प्रदेशमा थप १९ जना संक्रमितको मृत्‍यु

११ जेठ, काठमाडौं । गण्डकी प्रदेशका विभिन्‍न अस्पतालमा उपचाररत थप १९ जनाको मृत्‍यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक तथा प्रवक्ता डा.विनोद विन्दु शर्माका अनुसार मृतकमध्‍ये ८ जना कास्कीका, २/२ जना तनहुँ, स्याङजाका, १/१ जना रूपन्देही, लमजुङ, मुस्ताङ, गोरखा, नवलपरासी, बागलुङ र पर्वतका छन् । पोखरा महानगरपालिका-१३ कास्कीका ७३ वर्षीय […]

अनलाइनखबर

मन्त्री नियुक्त भएको चार दिनपछि दीपक मनाङेले लिए सपथ

पोखरा : गण्डकी प्रदेशका पुननियुक्त मन्त्री दीपक मनाङे (राजीव गुरुङ)ले पद तथा गोपनियताको सपथ लिएका छन्। आइतबार गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले पद तथा गोपनीयताको सपथ दिलाएकी हुन्। गत विहीबार दोस्रो पटक मन्त्रिमण्डल विस्तार भएपछि मन्त्रीमा पुन: नियुक्त भएका मनाङे काठमाडौं बाहिर रहेकाले सपथ लिन भ्याएका थिएनन्। आज सपथ लिएका…

पहिलो पोस्ट

सर्वोच्चमा नयाँ सरकार गठन आह्वानविरुद्ध एक दर्जन बढी रिट

काठमाडौं : सर्वोच्च अदालतमा राष्ट्रपतिले आह्वान गरेको नयाँ सरकार गठनविरुद्ध एक दर्जन रिट पेस भएको छ। रिटमा सरकार गठन आह्वानको निर्णय बदर र तत्कालै कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरिएको छ। यद्यपि, १२:३० बजेसम्म एउटा पनि दर्ता भएको छैन। राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक प्रक्रिया मिचेर धारा ७६ (५) अनुसार नयाँ सरकार…

पहिलो पोस्ट

गण्डकी प्रदेशको मन्त्रिपरिषद् विस्तारको तयारी

५ जेठ काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले आज मन्त्रिपरिषद बिस्तारको तयारी गरेका छन् । गण्डकी प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतले प्रदेश प्रमुख सीताकुमारी पौडेलमार्फत वैशाख २९ गते सपथ लिएका गुरूङले आज मन्त्रिपरिषद बिस्तार गर्ने तयारी गरेका हुन् । ‘आज ३ जनासम्म मन्त्री बन्न सक्ने र बाँकी विश्वासको मत लिएपछि नियुक्त गर्ने तयारी […]

अनलाइनखबर

गण्डकी प्रदेशका मूख्यमन्त्री गुरुङले दिए राजीनामा

काठमाडौं / गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । उनले प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुनु अघिल्लो दिन ने राजीनामा दिएका छन्

Artha Dabali

गण्डकीमा थप ५४ जनामा कोरोना सङ्क्रमण, ७४ निको

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ५४ जनाको कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १४ हजार ७५३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।उनका अनुसार पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या ७४ पुगेको छ । योसँगै हालसम्म उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या १३ हजार ७०१ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट

Ratopati