वीरगञ्ज– वीरगञ्जमा निर्माणाधीन अवस्थामा रहेको सर्वोत्तम स्टील प्रा.लिमा बिहीबार दिउँसो विस्फोट हुँदा घाइते भएका १५ जनामध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ। स्टीलको कचारा फलाम गलाउने सीसीएम भट्टीमा बिस्फोट हुँदा घाइते भएकामध्ये ७ जनाको अवस्था गम्भीर रहेको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए। विस्फोटमा परी गम्भीर घाइते हुनेहरुमा भारतको युपी […]