रूसी नागरिक यूक्रेन भ्रमण गर्दा भिसा लिनुपर्ने

कीभ– यूक्रेनले रूसी नागरिकले यूक्रेन प्रवेशका लागि प्रवेशाज्ञा (भिसा) लिनुपर्ने बनाएको राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार जानकारी गराएका छन् । सन् १९९१ मा यूक्रेन तत्कालीन सोभियत संघबाटस्वतन्त्र हुँदा व्यवस्था गरिएको विना भिसा एक देशबाट अर्को देश आउन जान पाउने गरी राखिएको प्रावधानलाई अन्त्य गर्दै प्रवेश अनुमति पत्र लिनुपर्ने बनाएको हो । मस्कोले यूक्रेनमा आक्रमण सुरू गरेको […]