सुर्खेत १०१ कैदीबन्दी मतदानमा सहभागी हुँदै

सुर्खेत । आइतबार हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा सुर्खेत कारागारमा रहेका एक सय एक जना कैदीबन्दीले मतदानमा सहभागी हुन पाउने भएका छन् । २०५६ यता सुर्खेत कारागारका कैदीबन्दीहरुले पहिलो पटक मतदानमा सहभागी हुन पाउने भएका हुन् । हाल सुर्खेत कारागारमा ३ सय ४८ कैदी बन्दी रहेका छन् । अस्थायी मतदाता सम्बन्धी २०७३ मै कानुनी व्यवस्था […]