केपी ओलीले एमाले एक्लै लडेको भ्रम दिनुभएको मात्र हो, गठबन्धनको तालमेलभन्दा हल्ला धेरै भयोः विश्वप्रकाश शर्मा

काठमाडौं, २ जेठ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमाले अध्यक्ष केपी ओलीले गठबन्धन दलहरुले देशभरि तालमेल गरेको भ्रम दिएको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै महामन्त्री शर्माले भने, “पहिलो कुरा नेपाली कांग्रेस लगायत पाँच दल ७५३ वटै पालिकामा एमालेविरुद्ध एक भएर […]