काँग्रेसको उम्मेदवार पराजित गराउन एमाले–जसपा गठबन्धन

सत्ता साझेदार पाँच दलीय गठबन्धनको सम्झौता विपरीत जसपाले एमालेसँग गठबन्धन गरेर महागढीमाई नगरपालिकाको कार्यपालिका सदस्याको चुनावमा नेपाली काँग्रेसको उम्मेदवारलाई पराजित गराएका छन्।...