एसपीको घामझै बलेकी सार्वजनिक

नेपाली मुलका लोकप्रिय गायक तथा इन्डियन आइडल १२ पवनदीप राजनका साथामा इन्डियन आइडल १२ कै प्रतिस्पर्धी अरुनिता कान्जीलालद्वारा स्वरवद्व पहिलो नेपाली गीत घामझै बलेकि बिहीबार राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ। गीतकार एसपी सापकोटाको शब्द रचना रहेको गीत लोकप्रिय डिओपी सुदीप बरालको निर्देशनको आकर्षक भिडियोका साथ सार्वजनिक गरिएको हो। पवनदीपले पहिलोपटक नेपाली गीत गाउन […]