ह्वाइट हाउसमा ट्रम्प र इराकी प्रधानमन्त्री अल-जैदीबीच भेट, ‘आर्थिक साझेदारी’ मा जोड

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इराकी प्रधानमन्त्री अली अल-जैदीबीच ह्वाइट हाउसमा भेटवार्ता भएको छ । भेटमा दुवै नेताले आर्थिक सम्बन्धलाई सुदृढ बनाउने र इराकको तेल उत्पादन बढाउने प्रतिबद्धता जनाएका छन् । यसअघि राजनीतिमा कुनै पृष्ठभूमि नभएका व्यवसायी अल-जैदीलाई राष्ट्रपति ट्रम्पले समर्थन गरेका थिए । ट्रम्पले इराकका पूर्वप्रधानमन्त्री नूरी अल-मालिकीको खुला विरोध गरेपछि गत […]