काठमाडौं– आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा २ हजार ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँ र १० ग्रामको २ लाख ४६ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो […]