ऊर्जा क्षेत्रमा सरकारका १०० दिन : सकारात्मक प्रयास, निजी क्षेत्रसँग समन्वय अभाव

१९ असार, काठमाडौं । वर्तमान सरकार गठन भएको १०० दिन हुँदा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ७३ प्रतिशत कार्यसम्पादन पूरा गरेको दाबी गरेको छ ।ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले नेतृत्व सम्हालेको पहिलो महिनामै मन्त्रालयको कार्यसम्पादनलाई थप प्रभावकारी, …