स्वास्थ्य कार्यालय म्याग्दी गण्डकी प्रदेशकै उत्कृष्ट

गण्डकी प्रदेश सरकार मातहतका कार्यालयमध्ये म्याग्दीमा स्वास्थ्य कार्यालय उत्कृष्ट घोषित भएको छ। गण्डकी प्रदेश स्थापना दिनका अवसरमा हरेक जिल्लामा उत्कृष्ट कार्यालय घोषणा गरिएको हो।...

सम्बन्धित सामग्री

स्वास्थ्य कार्यालय लमजुङ गण्डकी प्रदेशकै उत्कृष्ट

स्वास्थ्य कार्यालय लमजुङ गण्डकी प्रदेशका स्वास्थ्य कार्यालयहरुको मूल्यांकनका प्रदेशकै उत्कृष्ट भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले गरेको स्वास्थ्य कार्यक्रमहरुको कार्यसम्पादन मूल्यांकनको आधारमा ११ जिल्लाका स्वास्थ्य कार्यालयहरु मध्ये स्वास्थ्य कार्यालय लमजुङ सवैभन्दा उत्कृष्ट भएको हो ।स्वास्थ्य निर्देशनालयले गरेको विभिन्न सूचकको आधारमा कार्यालयको मूल्यांकन गर्दा स्वास्थ्य कार्यालय लमजुङ सवैभन्दा धेरै ८३८ अंक प्राप्त गरी प्रदेशकै उत्कृष्ट भएको छ

स्वास्थ्य कार्यालय म्याग्दी गण्डकी प्रदेशकै उत्कृष्ट

गण्डकी प्रदेश सरकार मातहतका कार्यालयमध्ये म्याग्दीमा स्वास्थ्य कार्यालय उत्कृष्ट घोषित भएको छ। गण्डकी प्रदेश स्थापना दिनका अवसरमा हरेक जिल्लामा उत्कृष्ट कार्यालय घोषणा गरिएको हो। एक महिनाअघि हरेक जिल्लामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट खटिएको टोलीले विभिन्न सूचकका आधारमा कार्यालयको मूल्याङ्कन गरेको थियो।