बिन्ध्यवासिनी हाइड्रोपावरको आइपीओ बाँडफाँट

काठमाडौं, ५ असार (कास): बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ बाँडफाँट भएको छ ।कम्पनीले २० देखि २५ जेठसम्म निष्कासन तथा बिक्री गरेको आईपीओ बिक्री प्रबन्धक सानिमा क्यापिटलमा बाँडफाँट भएको हो । कम्पनीले योग्य आवेदकलाई १० कित्ताको दरले बाँडफाँट गरेको छ ।कम्पनीले बिक्री खुलाएको पाँच दिनसम्म उक्त आईपीओ १७ लाख ९१ हजार ८९५ जनाको आवेदन परेको थियो […]

सम्बन्धित सामग्री

आदर्श लघुवित्तको आइपीओ बाँडफाँट

आदर्श लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयरको बाँडफाँट गरेको छ ।बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केटका अनुसार कम्पनीले निष्काशन गरेको आइपीओ १६ लाख ७४ हजार ६५२ जनाले एक करोड ८४ लाख २४ हजार ९०० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए ।आवेदन दिएकामध्ये एक हजार ८५८ जना आवेदकको आवेदन रद्ध भएको र बाँकी […]

आदर्श लघुवित्तको आइपीओ बाँडफाँट

काठमाडौँ । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयरको बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडको कार्यालयमा आज प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ)को बाँडफाँट भएको हो । बिक्री प्रबन्धकका अनुसार कम्पनीले निष्कासन गरेको आईपीओमा १६ लाख ७४ हजार ६५२ जनाले एक करोड ८४ लाख २४ […]

दोर्दी खोलाको आइपीओ बाँडफाँट

काठमाडौँ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले जेठ २६ गतेदेखि निष्कासन गरेको आईपीओ आज (बुधबार) बिहान ९ बजे बाँडफाँट गरेको हो । कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट गरिएको हो । कम्पनीको आइपीओमा १४ लाख ७१ हजार ६६५ आवेदन परेको थियो । सोमध्ये १४ लाख ७० हजार […]

उपकार लघुवित्तको आइपीओ बाँडफाँट

उपकार लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँट भएको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार लघुवित्तको आइपीओमा २४ लाख ३१ हजार १७० जना आवेदकले २ करोड ७५ लाख ६५ हजार २३० कित्ता सेयरका लागि २ अर्ब ७५ करोड ६५ लाख २३ हजार रुपैयाँ बराबरको आवेदन दिएका थिए ।आवेदकमध्ये २ हजार ४०६ वटा आवेदन रद्द भएको छ भने […]

ग्रीन भेन्चर्स लिमिटेडको आइपीओ बाँडफाँट, नतिजा कसरी हेर्ने ?

काठमाडौं, २० चैत । ग्रीन भेन्चर्स लिमिटेडको आइपीओ आज (आइतबार) बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत २ लाख ८७ हजार ५०० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । कुल २१ लाख ११ हजार ६४९ जनाले आवेदन दिएकामा ५ हजार १३३ जनाको आवेदन रद्द भएको थियो । ग्रीन भन्चर्सले चैत ८ गतेबाट ११ गतेसम्म […]

नेष्डो समृद्ध लघुवित्तकाे आइपीओ नतिजा सार्वजनिक

काठमाडौँ – नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँट सम्पन्न भएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रमबीच आइपीओ बाँडफाँट सम्पन्न भएको हो । यसको नतिजा साइटमा आउन केही समय लाग्ने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । कम्पनीको आइपीओ तीन साइटबाट हेर्न सकिनेछ । नतिजा कम्पनीको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट, र सिडीएसको नयाँ […]

इमर्जिङ नेपालको आइपीओ बाँडफाँट कहिले ?

काठमाडौं, ४ फागुन । इमर्जिङ नेपालको आइपीओ आज (बुधबार) बाँडफाँट हुने भएको छ । कार्निभल रेष्ट्रो, अनामनगर काठमाडौंमा दिउँसो ३.३० बजे आइपीओ बाँडफाँट गर्ने कार्यक्रम तय भएको बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जनाएको छ । प्री–अलोटमेन्ट मंगलबार फागुन ३ गते नै सम्पन्न भइसकेको छ । यो आइपीओमा २४ लाख १५ हजार ९१९ जना आवेदकले २ […]

बुद्धभूमिको आइपीओ बाँडफाँट

बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपीओ बाँडफाँट भएको छ ।कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलले आइपीओ बाँडफाँट गरेको हो ।कुल २० लाख ३० हजार ५५५ आवेदकमध्ये गोलाप्रथाबाट ७४ हजार ४०० जनाले १० कित्ताका दरले सेयर पाएका छन् । १९ लाख ५६ हजार १५५ जना आवेदकको हात खाली भएको छ । १६ हजार ३३ जनाको आवेदन […]

सिइडिबी हाइड्रोपावरको आइपीओ बाँडफाँट

सिइडिबी हाइड्रोपावरको प्राथमिक सेयर (आइपीओ) बाँडफाँट भएको छ । बिक्री प्रवन्धक सनराइज क्यापिटलले आइपीओ बाँडफाँट गरेको हो । सो आइपीओ २ लाख ३४ हजार १९५ जना आवेदकले पाएका छन् । तीमध्येबाटै ४ जनाले ११ कित्ताका दरले पाएका छन् भने अरुले १० कित्ताका दरले पाएका छन् ।बाँकी १४ लाख ५१ हजार ४३२ आवेदकको हात रित्तो भएको […]