कुटपिट अभियोगमा फाकफोकथुम गाउँपालिका उपाध्यक्ष प्रहरी नियन्त्रणमा

इलाम । फाकफोकथुम गाउँपालिका उपाध्यक्ष सरस्वती राई सरु अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेकी छिन । केहिदिन अघि कामदार कोरिया पठाउने विषयमा उत्पन्न विवाद समाधानका लागि भएको वार्ताको दिन सर्वसाधारण माथि कुटपिटको आरोप लागेको थियो । आरोप लागेसँगै राई जिल्ला प्रहरी कार्यालयमा आफै आएको र अनुसन्धान अघिबढेको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ […] The post कुटपिट अभियोगमा फाकफोकथुम गाउँपालिका उपाध्यक्ष प्रहरी नियन्त्रणमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

फाकफोकथुम गाउँपालिका उपाध्यक्ष सरस्वती राई प्रहरी नियन्त्रणमा

फाकफोकथुम गाउँपालिका उपाध्यक्ष सरस्वती (सरु) राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा जाहेरी परेपछि उनलाई नियन्त्रणमा लिइएको हो।...