इजरायलमा हमास आक्रमण: छाेरा गुमाएपछि आमा अर्धचेत, परिवारसँगै सल्यानको गाउँ शोकमा

हमास समूहले इजरायलमा गरेको आक्रमणमा हालसम्म १० जना नेपालीको मृत्यु भएको पुष्टि भइसकेको छ । मृत्यु हुनेहरूमा सल्यानका एक जना पनि छन् भने एक जना घाइते भएका छन् ।

सम्बन्धित सामग्री

इजरायलमा हमास आक्रमण : १८ थाई र ११ अमेरिकी नागरिकको मृत्यु

इजरायलमा हमासको आक्रमणमा परी नेपालसहित २० भन्दा बढी मुलुकका नागरिकको मृत्यु वा हराइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । शनिबार प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणमा परी १० नेपाली विद्यार्थीको ज्यान गएको छ । सम्पर्कविहीन रहेको १ जना नेपाली विद्यार्थीको खोजी जारी छ ।

इजरायलमा हमास आक्रमण: तीन दिनदेखि छोरा सम्पर्कविहीन हुँदा चिन्तामा परिवार

तीन दिनदेखि केही खाएकी छैनन् । घरमा कोही आउनेबितिक्कै उनी केही खबर आयो कि भनेर सोध्छिन् । अब त बोल्न पनि नसक्ने भएकी छन् । आफन्तहरूले उनलाई सम्हालिरहेका छन् । उनीहरूले राम्रो खबर आउने आशा पनि दिइरहेका छन् ।

इजरायलमा हमास आक्रमण : १० नेपालीको मृत्यु, दुई दिनदेखि ४७ जना बंकरमा

दक्षिण इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएको पुष्टि भएको छ । मृत्यु हुने सबै छात्र हुन् । इजरायलस्थित नेपाली दूतावासले आइतबार विज्ञप्ति जारी गरी १० जनाको मृत्यु भएको पुष्टि गरेको छ ।