सत्तामा फर्किन कांग्रेसकाे दाउपेच जारी- एमालेसँग सम्बन्ध सुधार्ने कसरत

तत्कालीन कांग्रेस-माओवादी गठबन्धन हुँदै कोशी सरकार गठन प्रकरणसम्म आइपुग्दा ओली र कोइरालाबीच विश्वासको वातावरण बनिसकेको छ । कोइरालाको एमालेसँग मिल्नुपर्ने मतमा अहिले संस्थापन पक्षका नेताहरूले पनि साथ दिइरहेका छन् ।

सम्बन्धित सामग्री