जहाँ ढुंगा–ढुंगामा देवताको बास छ तर ब्रान्डिङ छैन

नेपालीहरूको महान् चाड दसैँ पर्व चलिरहेको छ । सबैभन्दा लामो सार्वजनिक बिदा हुने पर्व पनि यही हो । असत्यमाथि सत्यको विजयका रूपमा दुर्गा भगवतीको पूजा–आराधना गरी आफूभन्दा ठूलाको हातबाट निधारमा टीका र कानमा जमरा लगाई आशीर्वाद थापेर मनाइन्छ दसैँ । हाम्रा विभिन्न पर्वमध्ये एक हो दसैँ । हामी संस्कृतिमा धनी छौँ । नेपालमा विभिन्न जातजाति, […]