स्थानीय विकास योजनाको महत्व

स्थानीय क्षेत्रको विकासका लागि योजनाको तर्जुमा र कार्यान्वयन गर्दा स्थानीय जनताको सक्रिय उपस्थिति गराउनु नै स्थानीय विकास योजना हो । स्थानीय निकायहरूले आफ्नो क्षेत्रको विकासका लागि आवधिक, विषयगत र वार्षिक योजना तर्जुमा गर्छ । नेपाल अधिराज्यको संविधान, २०४७ ले विकेन्द्रीकरणको माध्यमद्वारा जनतालाई शासन प्रक्रियामा अधिकाधिक मात्रामा सम्मिलित हुने अवसर जुटाई प्रजातन्त्रका लाभहरूको उपभोग गर्न सक्ने […]