बाढीले हेलम्बुको रातो पक्की पुल बगायो, हेलम्बु र मेलम्चीका ५ वडा सडक सम्पर्कविच्छेद(हेर्नुहोस् भिडियो)

सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकाको चनौटेमा रहेको रातो पक्की पुल बगाएको छ । आज बिहान ७ बजेर ५३ मिनेटमा हेलम्बु ७ चनौटेमा रहेको रातो पक्की पुल बगाएको स्थानीय शिव देउजाले जानकारी दिनुभयो । यो पुल असार १ गते आएको बाढीबाट बचेको थियो । यो पुल बगाएसँगैं हेलम्बु गाउँपालिका कार्यालय र मेलम्ची खानेपानी आयोजना सडकसम्पर्कबाट विच्छेद भएको […]

सम्बन्धित सामग्री

बाढीले तिमाङ खोलाको पक्की पुल बगायो

मनाङको तिमाङ खोलामा आएको बाढीले ढलान गरेको पक्की पुल पनि बगाएको छ । मंगलबार साँझ माथिल्लो क्षेत्रको काठेपुल बगाएकोमा राति तल्लो क्षेत्रको पक्की पुल पनि बगाएको हो ।

संखुवासभामा बाढीले पक्की पुल बगायो

कोशी राजमार्गअन्तर्गत खाँदबारी किमाथांका सडकमा पर्ने एकुवाखोला माथिको पक्की पुल बुधबार राति आएको बाढीले बगाएको छ ।

भुक्तानी नपाउदै भैंसीगौडाको पक्की पुल बगायो

भर्खरै निमार्णको अन्तीम चरणमा रहेको भैंसीगौडाको पक्की पुल गत बुधबारदेखि लगातार पाँच दिनसम्म परेको बाढीपहिरोले बगाएको हो।...

नुवाकोटको तादी खोलामा बाढी आउदा पाँचवटा पक्कि पुल बगायो

नुवाकोट । मंगलवार राति वर्षासँगै तादी खोलामा बाढी आउँदा जिल्लाका विभिन्न स्थानमा क्षति पुगेको छ । तादी खोलामा बाढी आउँदा ५ वटा पक्की पुल, धानखेती तथा जलविद्युत आयोजनामा क्षति पुगेको छ । बाढीले जिल्लाकै प्रसिद्ध जालपादेवी मन्दिरमा क्षति पु-याएको छ । वर्षाको कारण राजधानी काठमाडौ जाने छोटो मार्ग छहरे–टोखा सडक खण्डको ढिकुरे बजारमा रहेको पक्कीपुलमा […] The post नुवाकोटको तादी खोलामा बाढी आउदा पाँचवटा पक्कि पुल बगायो appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

बाढीले पुल बगायो, विस्थापित घर फर्कंदै

झापा : अविरल वर्षाका कारण आएको बाढीले झापामा एउटा पुल बगाएको छ भने एउटामा क्षति पुगेको छ । झापाको भद्रपुर नगरपालिका–१० स्थित भित्री सडकखण्डमा रहेको चैतुवारी–चैतुपारी जोड्ने करिब १२ मिटरको सेती पक्की पुल बगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । त्यस्तै अविरल वर्षाका कारण गौरीगञ्ज गाउँपालिका–१ कुञ्जिबारीस्थित हुलाकी राजमार्गअन्तर्गत बनियानी खोलामा रहेको पक्की पुलको […]

बाढीले इलाममा पक्की पुल बगायो

बाढीले इलामको देउमाई-फाकफोक खोला दोभानको पक्की पुल बगाएको छ । माङ्सेबुङ गाउँपालिका र देउमाई नगरपालिका जोड्ने उक्त पक्की पुल मंगलबार राति बगेको माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

मेलम्चीको भीषण बाढीले ११ घर, एक पक्की पुल र एक झोलुङ्गे पुल बगायो

सिन्धुपाल्चोक । शनिबार रातिबाट मेलम्ची नदीमा आएको बाढीले हेलम्बुका ११ वटा घर बगाएको छ ।बाढीले नदी आसपास रहेका ४ पक्की घर र ६ कच्ची घर बगाएको हो । हेलम्बु २ किउलका ४ घर गैरीबेसीमा १ घर, ग्याल्थुममा १ घर, चनौटेका १, चिउरीखर्कमा ३ घर र ढुंगे बजारमा १ घर गरी १० घर बाढीले बगाएको हो […]

बाढीले मकवानपुरगढीमा दुईवटा पुल बगायो

मकवानपुर : मकवानपुरगढी गाउँपालिकामा रहेको दुईवटा पुल बाढीले बगाएको छ। बुधबारदेखि परेको वर्षासँगै सामरी खोलामा आएको बाढीले बन्दै गरेको र सञ्चालनमा रहेको दुईवटा पुल बगाएको हो।गाउँपालिकाको अध्यक्ष विदुर हुमागाईंको अनुसार वडा नम्वर ३ र ५ को धादिङ र कालीखोलालाई जोड्ने निर्माणाधीन पुल सामरी खोलामा आएको बाढीले बगाएको हो। पाँच करोड ३७ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको पक्की पुल बाढीले बगाएको उनले बताए।त्यस्तै, सिमलटार र कालीवन जोड्ने फलामे पुल ज्यामिरे खोलाले बगाएको हुमागाईंले जानकारी दिए। गाउँपालिकामा

छाब्दी खोलामा आएको बाढीले पक्की पुल बगायो

लगातारको वर्षापछि व्यास नगरपालिकास्थित छाब्दी खोलामा आएको बाढीले पक्की पुल बगाएको छ । बाढीले बुद्धसिंह मार्गअन्तर्गत व्यासका वडा नम्बर १ र १३ जोड्ने छाब्दी दोभानको पक्की पुल बगाएको हो ।

पक्की पुल बगायो, काठेपुलको यात्रा

कालीकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं ६ र वडा नं ९ जोड्ने तिलानदीको पक्की पुल बाढीले बगाएपछि समस्या भएको छ ।