हाल जल तथा मौसम विज्ञान विभागको महानिर्देशकको रूपमा कार्यरत छन्, कमलराम जोशी । उनी विगत २७ वर्षदेखि सरकारी सेवामा आबद्ध छन् । नेदरल्यान्डबाट स्नातकोत्तर अध्ययन सकेका जोशीले विद्युत विकास विभाग, जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेर विद्युत तथा जल विज्ञानको क्षेत्रमा लामो समयको अनुभव सँगालेका छन् । वि.सं २०७६ मा उप–महानिर्देशक तथा बाढी पूर्वानुमान महाशाखाको […]