पाँच लाख घुस लिएको र  ६० लाखभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा लागेका सहन्यायाधिवक्तालाई सफाइ

भ्रष्टाचार र गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा लागेका सहन्यायाधिवक्तालाई विशेष अदालतले सफाइ दिएको छ । सोमबार रमेशकुमार पोखरेल, बलभद्र बास्तोला र खुसीप्रसाद थारूको इजलासले सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापालाई सफाइ दिएको हो ।  अख्तियार दुरुपयोग अनुसन्धान...