चालु आर्थिक वर्षका लागि साइबर सेक्युरिटी अडिटरको रोष्टर बनाउँदै प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरणले चालु आर्थिक वर्ष २०७९/८० का लागि साइबर सेक्युरिटी अडिटरको रोष्टर बनाउने भएको छ । बुधबार एक सूचना प्रकाशित गर्दै प्राधिकरणले इच्छुक फर्महरूलाई आवेदन दिन आग्रह गरेको हो ।  इच्छुक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइबर सेक्युरिटी फर्मले जति सक्दो चाँडो डकुमेन्टसहित  आवेदन पेश गर्न सक्ने छन् । आवेदन प्राधिकरणको कार्यालय बुझाउन वा cert@nta.gov.np मा...

सम्बन्धित सामग्री