काठमाडौं । उपत्यकमा पेट्रोलियम पदार्थको हाहाकार भएको छ । निजी पम्पहरुमा तेल नपुग्दा सरकारी पम्पहरुमा लामो लाइन लागेको हो । पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर चालकहरुले आन्दोलन घोषणा गर्दा निजी पम्पहरुमा पेट्रोलियम पदार्थको ढुवानी रोकिएको छ । ट्यांकर चालक संघले आइतवारदेखि आन्दोलन घोषणा गरेर ढुवानी ठप्प पारेका हुन् । पेट्रोलियम पदार्थ पम्पसम्म नपुग्दा निजी पम्पहरु […]