काठमाडौं, १ वैशाख । उपकार लघुवित्तको आइपीओ २४ लाख ३१ हजार १७० जना लगानीकर्ताले आवेदन दिएका छन् । सीडीएसका अनुसार बुधबार साँझसम्ममा २ अर्ब ७५ करोड ६५ लाख २३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । २४ लाख ३१ हजार १७० जना लगानीकर्ताले २ करोड ७५ लाख ५६ हजार २३० कित्ता लागि आवेदन दिएका छन् […]