ट्राफिक नियन्त्रण १४५ औं समूहको तालिम सञ्चालन

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको तत्वावधानमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा १४५ औं समूहको ट्राफिक नियन्त्रण तालिम सञ्चालन भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अवदेश बिष्ट क्षेत्रीले सोही कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमबीच उक्त तालिमको उद्घाटन गरेका हुन् । कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक दल राम टमटाले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ४५ दिन कार्य अवधि रहेको उक्त तालिममा प्रहरी हवल्दार ३ जना

सम्बन्धित सामग्री

राष्ट्रिय सुरक्षाको क्षेत्र व्यापक छ : प्रधानसेनापति शर्मा

काठमाडौँ - रक्षा मन्त्रालय र नेपाली सेनाले राष्ट्रिय सुरक्षा सुनिश्चित र राष्ट्रियहित प्रवद्र्धन गर्ने हेतुले विभिन्न मन्त्रालय, निकाय र सुरक्षा सङ्गठनका नीतितर्जुका तहमा रहने माथिल्लो अधिकृतका लागि उच्चस्तरीय राष्ट्रिय सुरक्षासम्बन्धी तालिम सञ्चालन गरेको छ ।  शिवपुरीस्थित सैनिक कमाण्ड एण्ड कलेजमा आजदेखि सुरु भएको आठौँ समूहको उक्...

ट्राफिक नियन्त्रण १४६ औं समूहको तालिम सञ्चालन

काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा १४६ औं समूहको ट्राफिक नियन्त्रण तालिम सञ्चालन भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले सोही कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रमबीच उक्त तालिमको उद्‍घाटन गरेका हुन् । सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक भट्टले सवारी दुर्घटना […]

ट्राफिक नियन्त्रण १४५औं समूहको तालिम सञ्चालन

काठमाडौं, ३० भदौ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा १४५ औं समूहको ट्राफिक नियन्त्रण तालिम सञ्चालन भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अवदेश बिष्ट क्षेत्रीले सोही कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमबीच उक्त तालिमको उद्‍घाटन गरे । कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक दल राम […]

सञ्चारिका समूहद्वारा पत्रकार महिलालाई मेन्टरसिप तालिम

काठमाडौं । सञ्चारिका समूहले सातवटै प्रदेशका पत्रकार महिलालाई मेन्टरसिप तालिम दिएको छ। सञ्चारिका समूहको आयोजना र अमेरिकी दूतावासको सहयोगमा तालिम सञ्चालन गरिएको हो। उक्त तालिमकाे उद्घाटन अमेरिकी राजदूत र्‍यान्डी बेरीले गरेका थिए  । तालिमको उद्घाटन सत्रमा बोल्दै नेपालका लागि राजदूत बेरीले सबै क्षेत्रमा विविधताको प्रतिनिधित्व नगरी कुनै पनि समाज आफ्नो क्षमताका रूपमा अगाडि बढ्न नसक्ने […]

सवारी चालक उन्नत तालिम सञ्चालन

काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा २४औं समूहको हलुका सवारी चालक उन्नत तालिम आइतबारबाट सञ्चालन भएको छ । सोही महाशाखाका प्रहरी उपरीक्षक ई दिनेश केसीले उक्त तालिमको उदघाटन गर्दै सवारी साधनमा नयाँ प्रविधिको बारेमा जानकारी गराई थप दक्ष एवं कुशल चालक तयार गर्नु तालिमको लक्ष्य रहेको बताउनुभयो । […]

कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले घुम्ती कृषि तालिम

मोरङको बेलबारी नगरपालिकाले बालीसम्बन्धी ज्ञान दिने उद्देश्यले घुम्ती कृषि तालिमको आयोजना गरेको छ ।नगरपालिकाले बेलबारी–२ लालभित्तीस्थित प्रगति कृषक समूहको प्राङ्गणमा दुईदिने घुम्ती तालिम सञ्चालन गरेको हो । तालिमको समापनमा बेलबारी नगरपालिकाका उपमेयर ढाकाकुमारी पराजुली, २ नम्बर वडा अध्यक्ष घनश्याम गौतम, वडा सदस्य कृष्णबहादुर लिम्बू, नगरपालिकाका कृषि शाखा प्रमुख विनोद दाहाल, त्रिवेणी टोल विकास समितिका अध्यक्ष […]