जिल्ला समन्वय समिति कञ्चनपुरमा नेकपा एमालेको प्यानल निर्विरोध निर्वाचित भएको छ । समन्वय समितिको प्रमुख र उपप्रमुखसहित थप सातजना सदस्यमा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । अन्य दलको उम्मेदवारी नपरेपछि एमालेका उम्मेदवारलाई आइतबार निर्वाचित भएको घोषणा गरिएको हो । समन्वय समितिको प्रमुखमा फैरु तामाङ र उपप्रमुखमा सानुकुमारी बुढाथापा निर्विरोध निर्वाचित भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयका…