गौचन हत्याको जिम्मा मनोज पुन समूहले लियो

निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या भएपछि त्यस्को जिम्मा 'गुन्डानाइके' मनोज पुन मगर समूहले लिएको छ। अपरान्ह मनोज पुन समूहका सदस्य बताउने एक जनाले काठमाडौं प्रहरी परिसरका एसएसपी रविन्द्र धानुकलाई फोन गरेर गौचनमाथि आफूहरुले गोली हानेको दाबी गरेका छन् । मनोज पुन समूहले गत वर्ष युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली…